Namastebihani
images

सेभ सुपरमार्केट दसैँ तिहार धमाका सार्वजनिक

  • १० मंसिर २०७९, शनिबार २०:२६

चितवन : रत्ननगरमा रहेको सेभ सुपरमार्केटमा पाँच हजारको सामान खरिद गरेको एक व्यक्तिले नयाँ स्कुटर उपहार पाएका छन् ।

दसैँ र तिहारको अबसर पारेर आयोजना गरिएको भब्यशाली चिट्ठा उपहार योजनामा सामान खरिद गर्दा १२६८ कुपन नम्बर पाएका ति व्क्तिलाई १२५ सीसीको स्कुटर उपहार स्वरुप परेको हो । दसैँ र तिहारमा रु पाँचहजार भन्दा माथिको सामान खरिदमा ग्रहकहरुले अर्धकट्टी कुपन प्राप्त गरेका थिए ।

अर्धकट्टी कुपनको आधारमा शनिवार उपहार सार्वजनिक गरिएको सुपरमार्केटका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । द्धितिय पुरस्कार आईफोन ११ (कुपन नंं.१४६५), तृतीय पुरस्कार सामसङ ४३ ईन्चको टिभी (कुपन नं. १५६३), सान्त्वना पुरस्कारमा वाटर डिस्पेन्सर (कुपन नंं.२४२६) र माईक्रोवेभ ओभन (कुपन नंं.१०४३) को ग्रहकलाई परेको छ ।

बिजेताहरुले यो पुरस्कार प्राप्त गर्न अर्धकट्टी कुपन साथमा ल्याउनुपर्ने सुपरमार्केटका अध्यक्ष भट्टराईको भनाई छ । वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाको रोहबरमा