Namastebihani
images

लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का

  • १८ आश्विन २०७९, मंगलवार ०८:३३

काठमाडौं :  लमजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८:४१ मा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।  भुकम्पको धक्का लमजुङलगायत आसपासका जिल्लाहरुमा पनि गरिएको थियो ।