Namastebihani
images

हर्कको चिन्ता- फेरि खुर्साने मेयर भन्छन् कि !

  • १९ भाद्र २०७९, आईतवार ०८:०८

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बगरमा खुर्सानी रोप्न प्रस्ताव गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय साम्पाङले अब बगरभरि खुर्सानी रोप्नुपर्ने प्रस्ताव गरेका हुन् ।

यो प्रस्ताव गर्दैगर्दा उनले ‘फेरि खुर्साने मेयर पनि भन्छन् कि’ भन्दै चिन्ता व्यक्त गरेका छन् । जसले जे भनोस्, जति नै खिसी टिउरी गरुन् तर अब बगर भरि यो रोप्नु परो ! फेरि खोर्साने मेयर पनि भन्छन् कि !,’ उनले फेसबुकमार्फत भनेका छन् ।