Namastebihani
images

सर्पसँगको फोटोसुट गर्दा गायिकालाई चिउडोमा टोकेपछि…

  • १६ भाद्र २०७९, बिहीबार १५:४५

एजेन्सी : सर्पसँगको फोटोसुट गर्दा गायिका मेटालाई चिउडोमा टोकेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् ।

त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी मेटाले तुरुन्तै सर्पलाई फ्याक्छिन् । गायिका फोटोसुटका लागि भुइँमा सुतेकी थिइन् । त्यही बेला उनको शरीरमाथि केही सर्पहरु देखिए । गायिकाले कालो रंगको लेस लगाएकी थिइन् । त्यहाँ सेतो रंगको सर्प राख्दा त्यहाँ पहिले नै रहेको कालो रंगको सर्पले सेतो सर्पलाई टोक्छ