टिकौली चौरमा रत्नप्रिय कप खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०७९ सुरु
चितवन : पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्नप्रिय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०७९ सुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ रत्ननगर ९ मा रहेको रत्नप्रिय क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक भव्य समारोहका बिच रत्ननगर नगरपालिक...
‘मिलन’ चलचित्रले दर्शकको माया पाउँदै !
चितवन : शुक्रबारबाट प्रदर्शनीमा आएको नेपाली चलचित्र ‘मिलन’ले दर्शकको माया बटुल्ने क्रम जारी छ । चलचित्र अवलोकनका लागि शनिबार नारायणगढको क्यूएफएक्स जलमा पुगेका दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको बताए । ‘चलचित्र उत्कृट बनेको छ डेब्यू कलाकारको अभिनयले मन छोयो’ भरतपुरकी रवीना श्रेष्ठले भन्नुभयो, ‘निर्वाच...
रत्नप्रिय क्लबले खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु गर्दै
चितवन : पूर्वी चितवनको रत्ननगरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता– २०७९ हुने भएको छ । “स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर ९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि २५ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने शनिवार पत्रकार सम्मेलनको आयोजना गरि आयोज...
कोभिडपछि तङ्ग्रिँदै सौराहाको पर्यटन
चितवन : नेपालकै तेस्रो पर्यटकीय गन्तव्यकोरुपमा रहेको चितवनको सौराहामा कोभिडले सिथिल पारेको पर्यटन व्यवसाय पुनः जुर्मुराउने तयारीमा छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहा...
धुर्मुस सुन्तलीका कारण गौतमबुद्ध रङ्गशाला संकटमा, जनताका लगानी गुम्ने चिन्ता
चितवन : भरतपुर महानगरपालिका–१६ का इन्साप बिष्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मेकानिक इन्जिनियर थिए । निर्माणाधीन रङ्गशालाबाट करिब ५०० मिटर दूरीमा घर भएका विष्ट पछिल्ला १२ महिनादेखि बेरोजगार भएका छन् । तर, निर्माणाधीन रङ्गशालाको काम बीचमै अलपत्र देख्दा भने उनी दुखि छन् । ‘रङ्गशालामा सु...